
रेशमा खातुन
रेशमा खातुनको संघर्ष र साहसको कथा एउटा प्रेरणादायक उदाहरण रेशमा खातुनको संघर्ष र साहसको कथा एउटा प्रेरणादायक उदाहरण हो जसले देखाउँछ कसरी कठिनाइ र असहयोगको बावजुद पनि अठोट र मेहनतले सफलता प्राप्त गर्न सकिन्छ ।रेशमा घोराही दाङको महुली लघुवित्त वित्तीय संस्था लि.को केन्द्र नं.४३मा आवद्ध एक साहसी महिला हुन् । अहिले उनी कस्मेटिक पसल चलाउँछिन् तर उनको यात्रा निकै चुनौतीपूर्ण थियो । उनका श्रीमान गम्भीर विरामी भएपछि आर्थिक समस्य
Read more