
रनमाया तामाङ्ग, शाखा कार्यालय चतरा ,सुनसरी
सुनसरीको वराहक्षेत्र न.पा. २ पूर्नरवासकि श्री रनमाया तामाङ्ग महुली लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालयचतरा शाखा , सुनसरी केन्द्र न. ५४ मा २०६७-१२-३१ गते देखि समुहमा आवद्ध भई हाल सफल उधमी सदस्य हुनुहुन्छ । पहिलो पटक रु १०००० लिएर श्रीमान् लाई भेटनरी पसल खोल दिनु भएको भयो । पछिल्लो पटक रु ५००००० लिनु भएको छ वहाँको वचत रु ९४५१७ रहेको छ ।
समुहमा आवद्ध भएर भेटनरी पसल शुरु गर्नु अघि वहाँको आर्थिक अवस्था निकै कमजोर थियो । श्रीमान् मजदुर गरेर छोरा छोरीलाई घेरै कठिनाई ले पठाउने गर्ने गर्दथ्यो । अहिले आफै कुसनको सामान वनाएर वाहिर धरान,विराटनगर पठाउनु हुन्छ भने कुसनको तालिम पनि दिनु हुन्छ । व्यवसायवाट वार्षिक आम्दानी रु ५०००००। हुने गर्दछ । पहिले कच्चि घर थियो भने अहिले पक्की घर वनाउन सफल हुनु भएको छ । छोराछोरीलाई पढाएर विदेश पठाउन सफ हुनु भएको छ । उहाँ संस्था प्रति सकारात्क सोच हुनुहुनुको साथै अरु कुनै वित्तीय संस्थामा नरहेको छ ।